पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न ओलीको चुनौती
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे । महोत्तरीमा आज आयोजित एक...