पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगति भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले...