काँग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
काठमाडौँ। नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्रीमा विजय भएका छन्।लामा आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित विजय भएका हुन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने...