२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोष्ट्रममा माइक थुतेका पूर्व मुख्यमन्त्री राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले हिजो प्रदेश सभामा आफूले जनाएको प्रतिक्रिया स्वाभाविक भएको जिकिर गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै राईले प्रतिपक्षलाई पेलेकाले प्रतिवाद अनिवार्य र स्वाभाविक भएको बताएका छन् । हिजो सभामुखले नीति तथा कार्यक्रममाथि बोल्न समय नछुट्याएपछि राई सिटबाट उठेर दौडँदै रोष्ट्रममा पुगी माइक थुतेका थिए । सो क्रममा मर्यादा पालकलाई हम्मेहम्मे परेको थियो ।

उक्त भिडिओ राख्दै राईले आज संसदको नियम र नियमावलीका आधारमा कोशी प्रदेश सभा नचलेको समेत बताएका छन् ।

हेर्नुहोस् उनले लेखेको स्ट्याटस :

0 Comments