२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यमन्त्री शर्मालाई नेकपाले सांसदबाट हटायो

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही गरेको छ ।

उनीलाई प्रदेश सभा सदस्य पदबाट समेत हटाइएको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाइएको छ ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधवार संसद् सचिवालयलाई पत्र लेख्दै शर्मालाई प्रदेश सभा सदस्य नरहने गरी कारवाही गरिएको जानकारी गराएका हुन् । शर्मा २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा निर्वाचित भएका थिए ।

पछिल्लो समय पार्टी एकतापछि बनेको संरचनामा भने उनी सहभागी भएका थिएनन् । हाल शर्मा जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाको प्रदेश इन्चार्जका रूपमा कार्यरत छन् ।

माओवादी केन्द्रमा रहँदा दलका नेता समेत रहेका उनले केही समयअघि नै सो जिम्मेवारीबाट राजीनामा दिएका थिए ।