२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा गुरुङ र पौडेलले ल्याए ओलीभन्दा बढी मत

अ+ अ-

काठमाडौँ । एमालेको निर्वाचनले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा थप वर्चस्वशाली बनाएको छ । अध्यक्षको प्रतिस्पर्धामा उनले आफ्नो प्रतिस्पर्धी ईश्वर पोखरेललाई निकै पछाडि छोडेका छन् ।

ओलीले १६६३ मत ल्याएर विजयी हुँदा पोखरेल ५६४ मतमै रोकिएका छन् । ओलीले पाएको मत दुई तिहाइभन्दा बढी हो । यद्यपि दुईजना नेताले ओलीभन्दा बढी प्रतिनिधिको मन जितेका छन् ।

उपाध्यक्षका उम्मेदवारहरू पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले ओलीभन्दा ज्यादा मत ल्याएका हुन् । एमाले पदाधिकारी सर्वाधिक लोकप्रिय मत गुरुङलाई मिलेको छ । उनले १७३७ मत प्राप्त गरेका छन् । यस्तै पौडेललाई १६७५ मत खसेको छ ।

अध्यक्ष ओली १६६३ मतसहित लोकप्रिय मतमा तेस्रो स्थानमा रहे । उनीपछि महेश बस्नेत छन् । सचिवका उम्मेदवार बस्नेतले १५३४ मत प्राप्त गरेका छन् ।

त्यसपछि टप टेनमा क्रमशः पद्मकुमारी अर्याल (१५३०), रामबहादुर थापा बादल (१५१६), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३) लेखराज भट्ट (१४५२) र गोकर्ण विष्ट (१३६८) रहेका छन् ।