२०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय सवारीले विस्थापन गरिने
काठमाडौँ । सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै...