भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो ,तर नेपालमा नघट्ने
काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा...