निगममा प्वालैप्वाल, टाल्दाटाल्दै हैरान : आपूर्तिमन्त्री यादव
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन् । निगमको ४९ औँ वार्षिकोत्सवलाई आज...