सिरियाको बानियास टर्मिनलबाट इराकका लागि इन्धन ढुवानी शुरु
काठमाडौँ । क्षेत्रीय ऊर्जा सुरक्षामा चुनौती थपिएसँगै इराकका लागि आवश्यक पेट्रोलको ढुवानी सिरियाको बानियास तेल टर्मिनल हुँदै शुरु भएको छ । सिरियाली राज्य सञ्चालित समाचार एजेन्सी सानाकाअनुसार तीन महिने नवीकरणीय...