सरकारले अहिलेकै कानुनबमोजिम निर्वाचन गर्नु उपयुक्त: नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले...