चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल !
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ निर्वाचित काँग्रेस नेता प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित नेता प्रदीप पौडेलेले बधाई साटासाट गरेका छन्। नेता पौडेल आइतबार दिउँसो प्रकाशमानलाई भेट्न...