काँग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले...