अधिकार त्यसै प्राप्त भएको छैन, विगतमा गरेको संघर्ष र त्याग नबिर्सौँ-उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग बिर्सन नहुने बताएका छन् । नेपाली काँग्रेस...