शिक्षा विधेयकबारे कार्यवाहक प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे छलफल थालेका छन् । सिंहदरवारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल सुरु भएको...