‘विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ’-प्रकाशमान सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज आयोजना गरेको ‘विश्व एकता...