प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार
काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतका...