सरकार र राजनीतिक दलहरू मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरू मिलेर...