निराशालाई चिर्ने गरी काम गर्छौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । आज बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति...