अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलता: ‘जुके-३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण
चीन । चीनले बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके-३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन...