अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, अब सेयर मार्केट बढ्छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सेयर मार्केटको...