प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्यो एमाले, प्रतिनिधि सभाको बैठक चल्ने
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि बुधवार देखी जारी प्रतिनिधि सभाको अवरोध आजदेखि हट्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा...