ललिता निवास प्रकरणमा लेनदेन मिलाएर सङ्गठित अपराध नभएर किर्ते मुद्दा : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो...