मेलम्चीको पानी बाह्रै महिना पाउने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौँबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभा...