प्रतिनिधि सभामा नियम निलम्बन गरेर २० जनाले प्रश्न सोध्ने बनाइयो
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नियम निलम्बन गरेर २० जना सांसदले प्रश्न सोध्न सक्ने बनाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरुले प्रश्नोत्तर गरिरहेका छन् । प्रतिनिधि...