शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले भोलि (शुक्रबार) हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ । उपसभामुख पदका लागि आज (बिहीबार) उम्मेदवारी दर्ताको समय तोकिएको छ ।...