कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग
काठमाडौँ। सांसद ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकसमेत रहेका सांसद शाहीले बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य...