प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले आज पुस्तक बेच्ने
काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि महावीर पुनले आफ्नो पुस्तक बिक्री सुरु गर्ने भएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न...