७ मिनेटको सीमामा हर्क साम्पाङको असन्तुष्टि : भने- ‘१ घण्टा ७ मिनेट’ बोल्न मन छ !
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा आफूलाई दिइएको समयप्रति असन्तुष्टि जनाउँदै लामो मन्तव्य राख्ने इच्छा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ...