अर्थमन्त्रीको बजेटप्रति एमालेको असन्तुष्टि, देश निर्माणमा विश्वास नदेखिएको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै त्यसले देश विकासको स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै...