नेपाल बीमा प्राधिकरणको कामकारबाहीबारे अर्थ समितिमा छलफल
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बीमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।...