महेश बर्तौलाले भने-‘संसद्ले बनाएको सरकारलाई बिचौलियाले बनाएको भन्न मिल्दैन’
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारलाई बिचौलिया, दलाल र माफियाले बनाएको भन्न नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा...