‘प्रतिनिधि सभा बैठक आज दुई बजेदेखि सञ्चालन हुन्छ’-सभामुख
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दुई बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि...