एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौँ । एनसेलको सेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार...