चालू खर्च कटौतीका लागि कार्यदलद्वारा मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेश
काठमाडौँ । चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आइतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ। मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आइतबार प्रतिवेदन बुझाएको हो। प्रदेशमन्त्री परिषदको यही माघ १० गतेको निर्णयानुसार...