थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित
काठमाडौँ । प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ...