सरकार ‘एक्सन’मा उत्रिएपछि ५९ जना पीडित मिटरब्याजीबाट मुक्त, कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ । मिटरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले बनाएको कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । सोमबार मिटरब्याजी समस्या छानबिन कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले मिटरब्याजी-पीडितको अवस्थाका साथै विभिन्न ३२ वटा सुझाव...