लुम्बिनी प्रदेश लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन
रुपन्देही । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८...