राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दाङमा प्रदर्शन
दाङ । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै दाङमा बिहीबार प्रदर्शन भएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्याली निकालिएको हो। घोराही, तुलसीपुर, लमही लगायतका स्थानबाट...