नेकपा एसले एमसिसीविरुद्ध फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले एमसिसीको विरोधमा फागुन १ गते देशभर प्रदर्शन गर्ने भएको छ । नेकपा एस सम्बद्ध मोर्चा सङ्गठनको बैठकले एमसिसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको...