मोदीको बंगलादेश भ्रमणको विरोध प्रदर्शनका क्रममा कम्तिमा ५ जनाको मृत्यु
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको छ। शुक्रबार भएको विरोध प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसीमा उल्लेख...