संविधान सम्मत र लोकतान्त्रिक विधिबाट समाधान खोज्न शंकर पोखरेल र प्रदीप ज्ञवालीको संयुक्त अपिल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा पछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत संविधान र लोकतान्त्रिक...