प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्य, वन र कृषि मन्त्रीको आग्रह
काठमाडौँ । सरकारका तीन मन्त्रीहरूले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र कृषि तथा...