काठमाडौँ ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने
काठमाडौँ । काठमाडौँ ५ मा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं...