सुर्तीजन्य पदार्थको प्याकेटका सबै भागमा चेतावनी मूलक सामग्री छाप्नुपर्ने निर्देशिका स्वीकृत
काठमाडौं । चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शत प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल,...