सांसद पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो...