जलविद्युतबारे दलहरूले साझा धारणा बनाउनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले जलविद्युत विकासका क्षेत्रमा दलहरूले साझा धारणा बनाउनुपर्ने बताएका छन् । संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले मन्त्रालयले नेतृत्व गरेर जलविद्युत सम्बन्धी सबै...