२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालन गर्छु : नेता पौडेल

अ+ अ-

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालनमा ल्याउने भएका छन्।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।

पौडेलले भने, ‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको अवधारणा मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सञ्चालनमा ल्याउने निधो गर्‍यौँ ।’

क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल कार्यक्रम सुरु गरेको पौडेलले बताए ।

निर्वाचनको दौरानमा अन्य उम्मेदवारले प्रस्तुत गरेका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अघि बढ्ने समेत पौडेलले प्रतिबद्धता जनाए।