मकवानपुरमा मतदाता सूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो
हेटौँडा (मकवानपुर) । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको...