सार्वजनिक लेखा समितिको प्रतिवेदन कर्णाली प्रदेश सभाबाट स्वीकृत
कर्णाली । कर्णाली प्रदेशसभाको आजको बैठकले ‘सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८०’ लाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ललाई प्रस्ताव प्रस्तुत गर्न...